Nepali Funny Jokes - Doctor

Funny Jokes doctor and pandit

Nepali funny Jokes

एक पण्डित बाजेलाई
झाडा पखालाले च्यापेछ..
ओखति लिने समयमा
डाक्टरलाई सोधेछन्..”के के
कुरामा ध्यान दिन
पर्ला डाक्टर साव ?”
डाक्टरः “जोडले शंख नफुक्नु होला..”

A man does a family planning

Funny Nepali Jokes

एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो । एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो ?" डाक्टरले भन्यो: मैले अप्रेशन तिम्रो मात्र गरेको थिए , सारा गाँउलेको होइन् ।

Older Posts

nepali-funnyjokes.blogspot.com. Powered by Blogger.