Funny nepali soldier

funny-nepali-jokes soldier

विदेशमा भएको लाहुरेलाई उसको प्रेमिकाले छोडपत्र पठाएको र भएको फोटो फिर्ता गर्न भनि चिठ्ठी लेखेकोमा दुखी र निराश थियो।। तर केटा पनि के कम उसले भएको सबै फोटो जम्मा गर्यो र लेख्यो: “मायालु प्रिय, मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन.... त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदेउँ।।।”

Newer Post Older Post

nepali-funnyjokes.blogspot.com. Powered by Blogger.