Donkey trying his owner daughter
TWO DONKEY- funny nepali jokes
एउटा गधाले अर्को गधालाई आफ्नो दुख पोख्दै भन्छ...पहिलो गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए भागेर जान त ! किन त्येसको मा बसिरको त अझै
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!!
दोश्रो गधा : भबिस्य राम्रो छ रे तर कसरि ??
पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही केही बदमासी गरे धेरै बदमासी गर्यौ भने ते रो बिहे गधा सँग गरिदिन्छु भन्छ बस !!यही आशामा बसेको छु यार....