Student making fun of Teacher
Funny Nepali Jokes
स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त ! ?
बिथार्थी :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!