Funny Jokes doctor and pandit

Nepali funny Jokes

एक पण्डित बाजेलाई
झाडा पखालाले च्यापेछ..
ओखति लिने समयमा
डाक्टरलाई सोधेछन्..”के के
कुरामा ध्यान दिन
पर्ला डाक्टर साव ?”
डाक्टरः “जोडले शंख नफुक्नु होला..”

Funny Nepali Jokes(Rajesh Hamal)

राजेश दाईलाई अस्ती सुटिङ गर्दा तिर्ख लगेछ । तर सुटिङ स्पटमा पानी नै रहेनछ । दाईले नजिकैको नदीमा गएर पानी खानु भएछ, पानी खानासाथ नदीहरुमा पानीको जलस्थर एक्कासी घटेछ ..... त्यसै कारणले गर्दा लोडशेडिङ बढेको हो रे । दाईलाई सुसु आयो भने त ठुलो बाढी आउछ कि भनेर वातावरण मन्त्री टेनसनमा हुनुहुन्छ रे ।

Funny tourist jokes

Nepali Funny Jokes

एक जना टुरिस्टलाइ जंगलमा डुल्न जादा दिसा लागेछ र हत्तपत्त दिसा गरेर सिस्नाको पातले पुसेछ उसलाई सिस्नोले मर्ने गरि पोलेछ, तेस्पछी दगुर्दै आफ्ना साथीहरुलाई भनेछ ओहो नेपालको झारपातमा पनि current हुदो रहेछ

Funny Jokes about a girl and a boy

Funny Nepali Jokes

Boy: म ४ वर्षको भएँ, तँ ?
Girl: म पनि ४ वर्षकी भएँ !
Boy: त्यसोभए हिँड्न मसँग, किन लाज मानेकी ?
Girl: (लजाउँदै): कहाँ ?
Boy: पोलियो थोपा खान !

Mom and daughter funny jokes

Funny Nepali Jokes

Mom:Who is the hard-working student in your class. 
Son: I ma mom.
Mom: How?
Son : All my friends sit on the bench and read but I always stand on it and read.

Teacher and student

Funny Nepali Jokes 

Teacher : Ram why don't you like maths?
Ram : Because maths has only problems and problems.

Newer Posts Older Posts

nepali-funnyjokes.blogspot.com. Powered by Blogger.